By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > Banner-3 > सामान्य घटेको शेयर बजारमा ४ अर्ब ६८ करोड कारोबार

सामान्य घटेको शेयर बजारमा ४ अर्ब ६८ करोड कारोबार

संवाददाता
संवाददाता
२०८२ मंसिर ४, बिहीबार १६:५१

शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ६० दशमलव १५ विन्दुमा झरेको छ ।

आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३८ वटा कम्पनीको शेयर घटेकोमा १ सय १२ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज बुङ्गल हाइड्रो कम्पनीको शेयर सबैभन्दा ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन धौलागिरि लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

Facebook Comments Box
सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ बाट आईपीओ निष्कासन गर्ने । कसले
म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?