By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > खेलकुद > नेपाल सेमिफाइनल होडबाट बाहिरियो

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

संवाददाता
संवाददाता
२०८२ पुष १, मंगलवार १४:०६

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार दुबईको दि सेभेन्स रंगशालामा भएको खेलमा नेपाल बंंगलादेशसँग ७ विकेटले पराजित भएको हो । पहिलो खेलमा नेपाल श्रीलंकासँग हारेको थियो । योसँगैं नेपाल सेमिफाइनलको होडबाट पनि बाहिरियो ।

नेपालले १ सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो । जुन लक्ष्यलाई बंगलादेशले २४.५ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाएको थियो । टोलीका लागि ओपनर जावेद अब्रारले ७० रन बनाए । त्यस्तै कलाम सिद्दिकीले ३४ रनको योगदान गरे । नेपालका लागि अभिशेष तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । टोलीका लागि अभिशेष तिवारीले सर्वाधिक ३० रन जोडे । त्यस्तै आशिष लुहारले २३ रनको योगदान गरे ।
नेपाललाई सस्तैमा समेट्न मोहम्मद सोबुजले तीन विकेट लिए । त्यस्तै साद इस्लाम, शहरियार अहमद र अजिजुल हाकिमले समान दुई विकेट लिए । शहरियार अल–अमिनले एक विकेट लिएका थिए ।

समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ । त्यही दिन बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धां गर्नेछ । बंगलादेश र श्रीलंकाले २ खेलमै जित हासिल गरेका छन् । यस समूहमा नेपाल र अफगानिस्तानले जित हासिल गर्न नसकेकाले बंगलादेश र श्रीलंका दुबै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।
अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । जसमा, भारतले दुई खेल जितेको छ भने पाकिस्तान र यूएईले एक खेल जितेका छन् । मलेसिया भने दुई खेलमै पराजित भएको छ ।

Facebook Comments Box
मकवानपुरबाट खैरो हेरोईन सहित १ जना पक्राउ
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई
हेटौंडामा एमालेस्थित जनसंगठनहरुद्वारा सयुक्त बिरोध प्रदशन
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पोखरेल
सप्तरीमा आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलायो १० सेल अश्रुग्याँस

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?