By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > खेलकुद > नेपाली महिला फुटबल टोली इन्डोनेसियासँग पराजित

नेपाली महिला फुटबल टोली इन्डोनेसियासँग पराजित

संवाददाता
संवाददाता
२०८२ मंसिर ११, बिहीबार १९:०२

 नेपाली महिला फुटबल टोली इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २–१ ले पराजित भएको छ ।

हिजो बेलुका योग्यकार्ताको मागुवोहर्जो रंगशालामा भएको खेलमा नेपालले इन्डानेसियाको आत्मघाती गोलका कारण अग्रता लिएको थियो । तर इन्डोनेसियाले ५८औं र ६७औं मिनेटमा गोल गर्यो । नेपालले प्रमुख खेलाडी सावित्रा भण्डारीविना खेलेको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा इन्डोनेसियाविरुद्ध नेपालको यो दोस्रो हार हो । नेपाल सन् १९८९ मा इन्डोनेसियासँग एएफसी वुमेन्स च्याम्पियनसिपमा पराजित भएको थियो । त्यसपछि नेपालले सन् २०१९ मा एएफसी वुमेन्स ओलम्पिक छनोटमा इन्डोनेसियालाई हराएको थियो ।

अब नेपालले थ्री नेसन्स कपको अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग खेल्नेछ ।

Facebook Comments Box
मंगलबार विदेशी मुद्राको विनिमयदर
हामीले कहिल्यै हार मानेका छैनौं ; लखनऊ सुपर जायन्ट्सका कप्तान
देशभर चलचित्र ‘परान’ प्रदर्शनमा
सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड
सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?