By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > समाचार > अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन

अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन

संवाददाता
संवाददाता
२०८० जेष्ठ १७, बुधबार २१:५२

हेटौंडा । आज हेटौंडाको बुद्वचोकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु)द्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरि बिरोध प्रदशन गरिएको छ ।

रेशम चौधरीको रिहा तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रघाती नागरिकता बिधेयकको बिषयलाई लिएर बिरोध प्रदशन भएको हो ।

सरकारले राष्ट्रघाती नागरिकता बिधेकलाई अनौपचारीक ढङ्गले प्रमाणिकरण गरेको छ । नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई भारतले आफ्नो नक्सामा उतार्ने चेष्टा गर्दा पनि सरकार मोन रहेको पाईन्छ । त्यसै गरि राष्ट्रपतिले कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई आममाफि दिएको भन्दै पुत्ला दहन गरि बिरोध जनाएको हो ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं विधार्थी इन्चार्ज फुर्वा दोर्जे लामा , अनेरास्ववियु केन्द्रिय सदस्यहरु विशाल पौडेल , भुवन मैनाली लगाएत नेता कार्यकर्ताहरुले सहभागी जनाएको कार्यक्रमलाई जिल्ला सचीव पुष्कर तिमल्सिनाले सहजीकरण गरेका थिए ।

Facebook Comments Box
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड अवरुद्ध
आज कुकुर तिहार तथा नरक चतुर्दशी
सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?